कुलेखानीको जलसतह बढेपछि उच्च सतर्कता अपनाउन सर्लाही प्रशासनको आग्रह
अनलाइनखबर
·
·
११ घण्टा अगाडि
१४ कात्तिक, सर्लाही । कुलेखानी जलाशयको जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार दिउसो जारी सूचनामा जलाशयको जलसतह बढेर बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरणका
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्