हिमलुङ हिमालमा थप ३ जनाको शव भेटियो, अझै ९ बेपत्ता
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
