एसियन गेम्स : अभिभ प्रधानले बनाए पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान
सेतोपाटी
·
·
एक महिना अगाडि
जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाइमा नेपालका अभिभ प्रधानले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
