सुनसरी । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला–२०८३ सुरू भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ नाराका आजदेखि सुरू भएको मेला असोज २० गतेसम्म जारी रहनेछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना, कोशी प्रदेश सरकार
Key Takeaways: A bitumen distributor caught fire while heating bitumen in Chaubise Rural Municipality-6, Dhankuta The vehicle was completely destroyed in the blaze The incident...
१४ असोज, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा श्रीप्रसाद कार्की निर्वाचित भएका छन । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कृष्ण बास्कोटा निर्वाचित भए । प्रदेशसभा ‘क’ को सभापतिका लागि भएको निर्वाचनमा कार्कीले २८२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी प्रल्हाद खड्काले २६९ मत प्राप्त गरे थिए ।
१४ असोज, पाँचथर । नेपाली कांग्रेसको १५औं महाधिवशेनअन्तर्गत पाँचथरका प्रदेश क्षेत्रीय सभापति निर्वाचनमार्फत् छनोट भएका छन् । प्रदेश निर्वाचन क्षेत्र–१ मा गणेश पोखरेल र २ मा भरत तुम्बापो सभापति पदमा विजयी भएका छन । ४१० मत प्राप्त गर्दै पोखरेल विजयी भएका हुन । उनका प्रतिस्पर्धी अमिरहाङ केरुङले २९३ मत प्राप्त गरे । यस्तै, २ तर्फ
१४ असोज, विराटनगर । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीको तारे होटल सोल्टीमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । कोशी
१४ असोज, धनकुटा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत धनकुटामा सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधिहरु चयन भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार विभिन्न क्लस्टर र समावेशी समूहबाट प्रतिनिधिहरु निर्वाचित तथा निर्विरोध चयन भएका हुन् । अधिवेशनबाट प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ को सभापतिमा नेपालधन राई निर्विरोध निर…
१४ असोज, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ ठाडोखोलामा आएको बाढीले ४८ वटा बाख्रा बगाएको छ । भोटखोला–४ का नवीन गुरुङको खोरमा रहेका ४८ वटा बाख्रा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार ठाडोखोला नजिकै पुल मुनि बनाइएको खोरमा राखिएका बाख्रा बाढीले बगाएको हो । घटनाको
झापा । पूर्वी पहाडको तेह्रथुमको छथरबाट ३६ वर्षअघि झापा झर्दा डम्बरबहादुर लिम्बूको एउटै सपना थियो– आफ्नै नाममा एक टुक्रा जमिन र ओत लाग्ने स्थायी घर तर समयले ५५ वसन्त पार गरिसक्दा पनि उहाँको त्यो सपना
विराटनगर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ को नेतृत्व चयनका लागि मतदान जारी रहेका बेला क्षेत्रीय सभापति ऐयुब अन्सारीले मतपेटिकामा लात हानेर भागेको आरोप लागेको छ। मंगलबार मतदानस्थलमा मतपेटिकामै लात हानेका अन्सारीको उक्त व्यवहारलाई
विराटनगर। चाडपर्व नजिकिएसँगै विराटनगरमा बजार अनुगमन तीव्र पारिएको छ। सोमबार गरिएको अनुगमनका क्रममा आठ वटा पसलमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले विराटनगरका नौ वटा पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका खाद्यवस्तु सम्बन्धित
विराटनगर। विराटनगर महानगरपालिका–६ सरोचियामा प्रहरी टोली पुगेपछि जुवाखालबाट भाग्ने क्रममा दुईतले घरको छतबाट हामफालेर घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार आइतबार राति करिब साढे ११ बजे सरोचियास्थित
धरान । फिनेल सेवनपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विद्यार्थी रोजन शंकरले बाहिरी दबाब र इगोका कारण आफूले फिनेल सेवन गरेको बताएका छन्। धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले प्रतिष्ठानमा उपचाररत शंकरलाई मंगलबार
विराटनगर। विराटनगरको अस्पताल चोक क्षेत्रमा कानुनी मापदण्ड विपरीत सञ्चालन भइरहेका तीन वटा औषधि पसलमा मंगलबार अनुगमन टोलीले सिलबन्दी गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा खटिएको संयुक्त टोलीले इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसीमा सिलबन्दी
विराटनगर। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू पक्षले आफूविरुद्ध योजनाबद्ध रूपमा घेराबन्दी गर्दै उम्मेदवारी दर्ता गर्न समेत नदिएको क्षेत्रीय सभापति देवराज चाम्लिङ राईले आरोप लगाएका छन्
झापा । जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत जिल्लामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ । यो लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका
Key Takeaways: Five bridges along the Chatara main canal have deteriorated, with visible cracks and subsidence raising accident concerns The structures are part of the Chatara i...
उदयपुर । उदयपुरको लिमचुङबुङ गाउँपालिकाले विद्यार्थीलाई व्यावहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले ‘शिक्षामा सीप कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । दुई वर्षदेखि विभिन्न विद्यालयमा परीक्षण गरिएको कार्यक्रम प्रभावकारी देखिएपछि गाउँपालिकाले स्थानीय आवश्यकता र परिवेशअनुकूल पाठ्यक्रम निर्माण
झापा। बिर्तामोड नगरपालिका-५ स्थित डेरा गरी बस्ने एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। इलामको रोङ गाउँपालिका-३ घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने २२