उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। मोरङको ग्रामथान गाउँपालिका–२ खुनियाकट्टास्थित सडकमा मङ्गलवार दिउँसो झोराहाटबाट विराटनगरतर्फ जाँदै गरेको मे.४ प ९३१५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ६० वर्षीय नमो नारायण
विराटनगर । किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशन १९ बुँदे विराटनगर घोषणा–पत्र जारी गरेको छ । २०८३ असोज २३ देखि २७ गतेसम्म विराटनगरको वीरेन्द्र सभागृह र मनास्लु होटलमा सञ्चालन भएको उक्त महाधिवेशनले प्रदेश नम्बर
Sunsari, October 14 A museum showcasing the history, lifestyle, culture, and traditions of the Tharu community has opened in Ramdhuni Municipality-2, Sunsari. Established to preserve the Tharu community’s cultural identity and familiarise younger generations with their ancestors’ traditions, the museum houses more than 150 models and artefacts. Spread across three kattha and 10 dhur of
२८ असाेज, विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दाेहाेराे कर हटाउन माग गरेकाे छ । मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्याेग वाणिज्य संघ काेशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेकाे हाे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र
Udayapur, October 14 An adult wild male elephant has been found dead in Dhankhet in Belaka Municipality-1. The elephant, known as “Sano Dare” and aged around 20 to 25 years, was found dead in Dhankhet on Tuesday. Gajendra Shrestha, chief of the Division Forest Office, Udayapur, said the wild elephant was found dead in Dhankhet,
भोजपुर । गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने
उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको
सुनसरी । रामधुनी नगरपालिका–२ मा थारु समुदायको इतिहास, जीवनशैली, संस्कार र सांस्कृतिक परम्परा झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ । थारु समुदायको मौलिक पहिचान संरक्षण गर्नाका साथै नयाँ पुस्तालाई पुर्खाको संस्कृति र परम्पराबारे जानकारी गराउने उद्देश्यले निर्माण
सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रौनकपूर्ण बन्छ । खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाएसँगै सेवाग्राहीले आफैँ वा नजिकैको वडा
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन्
धनकुटा। धनकुटामा २० व्यक्तिले रक्तदान गरेका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा रक्तदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रक्तसञ्चार शाखासँगको सहकार्यमा रक्तदान भएको हो। ‘विपद्मा सारथी, सङ्कटमा छहरी,
बाजुरा । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ। जिल्ला निर्वाचन कार्यालयले दोहोरो दर्ता, मृत्यु भएका मतदाता तथा ठाउँसारी गरेका मतदाताको विवरण अद्यावधिक गरेको हो । यस क्रममा ५८९ मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ
विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) कोशी प्रदेशले सातै प्रदेशबिच आर्थिक सहकार्य बढाउन, संविधानप्रदत्त निर्वाध व्यापारको अधिकार सुनिश्चित गर्न र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा साझा नीति तय गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई आग्रह गरेको छ। विराटनगरमा आयोजित
झापा । सामाजिक सञ्जालमा घृणा र अश्लील शब्द प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले स्ट्रिमर मनिष पाण्डेलाई सोधपुछपछि आफन्तको जिम्मा लगाएको छ। ‘झापाली ब्रो’ र ‘झापालिस’ उपनामले चिनिने पाण्डेले सामाजिक सञ्जालमा समाजमा घृणा फैलाउने भद्दा
विराटनगर । विराटनगरमा जारी किरात राईहरूको साझा जातीय संस्था किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संस्थाको विधान, २०४८ को दफा १० बमोजिम महाधिवेशनको बन्दसत्रले आगामी
विराटनगर। कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएकोमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलले स्वागत गरेका छन्। २०८३ असोज २४ गते पारित भएको विधेयकलाई ऐतिहासिक उपलब्धि भन्दै नेपाली कांग्रेस, नेकपा