नेपाली कांग्रेसका सभापति बीपी कोइराला निर्वाचन क्षेत्र नं. ३२ मोरङ दक्षिण विराटनगर पश्चिमबाट उठेका थिए । उनले चार हजारभन्दा धेरै मतान्तरले चुनाव जिते । तर, बीपी हराउनका उनकै दाजु, नेपाली कांग्रेसको ००७ सालको क्रान्तिका कमाण्डर
झापा । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका वडा नं. ०५ ओमचौकस्थित सीताराम थापाको घरमा अवैध रूपमा तास र जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका
झापा । चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा
झापा। झापाको अर्जुनधारा नगरपालिका–११ मा लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका सात परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाले आज एक समारोहबीच उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
विराटनगर। प्रहरीले मोरङमा गोली प्रहार गरी गाँजा कारोबारी पक्राउ गरेको छ। प्रहरीले रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित बक्रा खोला बगरबाट दुई भारतीय नागरिकलाई गाँजासहित नियन्त्रणमा क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी र अररिया महगा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव छन्। प्रहरीले चौधरीको घुँडामुनी गोली प्रहार
विराटनगर । कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने ६९ वटा बहुवर्षीय योजनाका लागि स्रोत सहमति (सुनिश्चितता) प्रदान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रणालीमा
Biratnagar, October 16 Police fired two rounds to arrest marijuana traffickers in Morang district on Thursday night, injuring one person. The incident took place in Gobindapur, Ward 5 of Ratuwamai Municipality, Morang. Two Indian nationals were arrested with around 100 kilograms of marijuana. One of them was injured by a bullet. According to Morang Police
विराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका–१, मध्येहर्षाहीमा भएको गोली प्रहार घटनाका पाँच आरोपित पक्राउ परेका छन् । केटी जिस्काएको आरोपमा देवानगन्ज गाउँपालिका–१, मध्यहर्षाहीका २४ वर्षीय नीरजकुमार यादवमाथि भएको गोली प्रहार घटनाका पाँच आरोपितलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । जिल्लाको देवानगन्ज
काठमाडौँ । ‘राजनीतिले देश बिगार्यो’ । नेपालमा हरेक उमेर, तप्का र पेसाका मानिसहरूको मुखबाट निस्किने वाक्य हो यो । तर वरिष्ठ कानुनविद् तथा विश्लेषक प्रा. डा. युवराज संग्रौला यो नकारात्मक भाष्य जबर्जस्त बनाइएको दाबी गर्छन्
उदयपुर। जिल्ला अस्पतालमा सम्बन्धित रोगका चिकित्सक नभएपछि बिरामीहरु उपचार नगराई फर्कन बाध्य भएका छन्। उदयपुर जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गर्न पुगेका बिरामी ओपिडीको कार्यकक्षमा पुग्दा चिकित्सक थिएनन्। उपचारका लागि ओपिडीको पुर्जा लिएका बिरामी चिकित्सक बिदामा
उदयपुर । काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका
विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २४औँ बैठकले प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ । बिहीबार बसेकाे बैठकले गरेका निर्णयहरूबारे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री
Bhojpur, October 15 Travel between Bhojpur and Sankhuwasabha districts has become easier with the resumption of ferry services at Satighat on the Arun River. The service had remained suspended for five months due to the monsoon, as the absence of a permanent bridge has long posed difficulties for transportation. The ferry service resumed on Wednesday
भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच महिनापछि फेरीमा सेवा सञ्चालनमा आएको