Biratnagar, October 15 Two sisters were arrested after they allegedly attempted to smuggle drugs into Morang District Prison while visiting a relative. Armed Police Force personnel arrested them after finding drugs concealed in sanitary pads worn as undergarments during a security check at the prison entrance. According to SP Gehendra Bahadur Bhandari, chief of the
विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा भेटघाटका लागि आएका दुई महिलाबाट ४८० थान लागुऔषध बरामद भएको छ। बुधबार विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूबाट लागुऔषध बरामद भएको हो। जिल्ला सुनसरीको धरान
काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण गरिएको छ । मंगलबार धरानमा एक समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो । कार्यक्रमको आयोजना महेन्द्र बहुमुखी क्याम्पस, धरानको अंग्रेजी विभागले गरेको थियो । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा
भोजपुर । सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै गएको छ । विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावना विकास गर्ने उक्त तालिम प्रभावकारी बन्दै गएको हो। तालिमले विपद्का समयमा उद्धार तथा मानवीय
उदयुर । जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा
'एक्सन भनेको बिनाकारण मारकाट गर्नु मात्रै होइन। पुरानै शैलीको बदलाको कथा बनाएर हुँदैन,' चन्द्र भन्छन्, 'राम्रो कथा, बलियो इमोसन र तर्कसंगत एक्सन भएको विषय पाएँ भने पक्कै एक्सन फिल्म बनाउँछु।'
सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढी रहेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष
झापा । झापामा उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका
विराटनगर । कोशी प्रदेशको विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सातै प्रदेशका तर्फबाट केही असल अभ्यासहरू प्रस्तुत भए । ती असल अभ्यासहरू एक अर्को प्रदेशले नमुनाका रूपमा लिन सक्ने भन्दै सम्मेलनमा प्रस्तुत भएका हुन् । प्रस्तुत विवरणहरूले प्रदेशहरू
विराटनगर । पर्यटक भिसा (टुरिस्ट भिसा) को दुरुपयोग गर्दै मोरङमा क्रिश्चियन धर्म प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपाल सरकारले देश निकाला (डिपोर्ट) गरेको छ । अध्यागमन विभागले
तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नम्बर २ मा निर्माण हुन लागेको शीतभण्डार (कोल स्टोर) भवनको शिलान्यास गरिएको छ। भारतीय दूतावास काठमाडौँका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा उक्त शीतभण्डार
भोजपुर । दसैँ नजिकिएसँगै भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न बजारमा चहलपहल बढेको छ । दसैँका लागि आवश्यक सामग्री खरिद गर्न गाउँगाउँबाट सर्वसाधारण बजार आउन थालेपछि बजारमा भीड बढ्नुका साथै व्यापारिक गतिविधि चलायमान भएको हो । दसैँ मनाउन
विराटनगर । नेपालमा संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि संघीय सरकारले अधिकार हस्तान्तरणमा कन्जुस्याइँ गरेको भन्दै सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा २०८३ असोज २७ र २८ गते
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी ६ प्रदेशका मुख्यमन्त्रीलाई कोशीका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरेका छन्। मुख्यमन्त्री कार्कीले मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री…
Udayapur, October 14 An elderly man died from an electric shock while connecting an electricity line for Durga Puja in Udayapur. Badri Narayan Chaudhary, 65, of Jyoti Nagar Tole in Purano Gaighat, Triyuga Municipality-12, died on Tuesday evening, the District Police Office, Udayapur, said. According to SP Rajan Chapagain, chief of the District Police Office,
विराटनगर । कोशी प्रदेशको विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ ले सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा ‘कोशी घोषणा–२०८३’ जारी गरेको छ । असोज २७ र २८ गते आयोजित यस सम्मेलनले सङ्घीयता कार्यान्वयन, अन्तरप्रदेशीय सहकार्य र साझा