सप्तरी । तराई मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ । परिश्रम धेरै गर्नुपर्ने तर आम्दानी न्यून हुने
सप्तरी। तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पेसा सङ्कटमा परेको छ। यस समुदायको पुर्ख्यौउली पेसा ढक्की, कोनियालगायत बाँसको सामग्री बनाउने भए पनि परिश्रम अत्यधिक र आम्दानी न्यून भएपछि यस पेसाबाट आएको आम्दानीले उनीहरूलाई आफ्नो परिवारको खर्च टार्न समस्या हुँदै आएको हो। दिनप्रतिदिन महँगी
७ कात्तिक, सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ। सिरहा जिल्ला घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन् । गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदी
काठमाडौँ। युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ। जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले जीवन रक्षाका क्षेत्रमा निरन्तर सेवा सञ्चालन गर्न सक्छन् भन्ने प्रमाणित गर्न
जनकपुरधाम। धनुषामा सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो फेसबुकमा अपलोड गर्ने एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीय नजिमा खातुन
जनकपुरधाम । सिरहामा चोरीका तीनवटा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ गुलरिया निवासी २५ वर्षीय रिशी कुमार यादव रहेका छन् । प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर
वीरगञ्ज। पर्साको वीरगञ्जमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ कात्तिक ३ गते साँझ करिब ७ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना प्राप्त भएको थियो। सूचनापछि
महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध
पर्सा। क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी
पर्सा।क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह,…
४ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने काम भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे
रौतहट। रौतहटमा २०८३ साल असोज महिनामा विभिन्न प्रकृतिका ९६ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्कमा असोज महिनाको अवधिमा १७ वटा गम्भीर प्रकृतिका घटनासहित उक्त आपराधिक घटना भएको हो। जिल्ला
काठमाडौँ । सप्तरी, राजविराजका रामकिसुन देव पाँच वर्षपछि गत वर्ष साउदीबाट फर्के । पाँच वर्ष वैदेशिक रोजगारीमा रहे पनि उनको हातमा अहिले केही छैन । उनी अहिले घर बनाउने मजदुरी काम गरिरहेका छन् । फेरि
जनकपुरधाम। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वल्र्ड २०२६’ की विजेता सान्वी मण्डललाई गृहनगर जनकपुरधाममा स्वागत तथा सम्मान गरिएको छ। विजेता मण्डलको गाउँ भोइलमा मंगलबार आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसहित स्थानीयवासीले उनलाई स्वागत तथा सम्मान
जनकपुरधाम । कैंची र काइँयो चलाएर रामप्रबोध ठाकुरले केवल मानिसको कपाल र दाह्री काटेका छैनन्, आफ्ना छोराछोरीको भविष्य पनि कोरेका छन् । महोत्तरीको सोनमा गाउँपालिकाबाट हरेक बिहान जनकपुरधाम आउने ४५ वर्षीय रामप्रबोधले यही पेसाको कमाइबाट छोरालाई
काठमाडौँ। काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङस्थित चेकपोस्टबाट प्रहरीले अवैध पटकाजन्य विस्फोटक पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ बस्ने २८ वर्षीय प्रशान्त थापा रहेका छन्। सोमबार रातिको समयमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.
३ कात्तिक, सर्लाही । बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका