काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेदेखि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहका केन्द्रीय सदस्यको मतगणना सुरु गरिएको हो। मतगणनाअन्तर्गत मधेस प्रदेश
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दलित खुलाबाट ८, दलित महिलाबाट ५ र दलित मधेसीबाट १ जना गरी १४ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। दलित महिला ५ सदस्यका
काठमाडौँ। मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फका अधिकृत सातौँ र आठौँ तहको विज्ञापन रोकेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि माग नपठाएपछि आयोगले विज्ञापन प्रकाशन गर्न नसकेको हो। आयोगको वार्षिक कार्यतालिकाअनुसार असोज महिनाको
काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम)मा सांसद डा. फिरदोश आलम निर्वाचित भएका छन् । आलमले ३ हजार ३४७ मत ल्याए । सो कलस्टरको एक सहमहामन्त्रीका लागि ३ जनाबिच प्रतिस्पर्धा भएको थियो । आलमसँग अब्दुल सत्तार र
महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ । नवरात्रको पूmलपातीका दिनदेखि जम्ने
धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले आफ्नो जग्गामाथिको कानुनी
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको जारी मत गणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन् । मिडिया सेन्टरले उपलब्ध गराएको जारी गणनाको मत परिणामअनुसार रुंगटाले दुई हजार १५५ मत प्राप्त गरेका छन् । अहिलेसम्म तीन हजार ९०० मत गणना भएको छ । नेता रामकृष्ण यादवले एक हजार
Kathmandu, October 15 Babu Thapa, a fugitive convicted in the murder of former Supreme Court Justice Rana Bahadur Bam, has been arrested in Sarlahi. Thapa, who escaped from prison during the Gen Z protests, was arrested at his home in Milan Chowk, Bagmati Municipality, on Wednesday night, police said. Sarlahi Superintendent of Police Rabindra Nath
जनकपुरधाम। हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोका अनुसार आउँदो मङ्सिर अन्तिम सातादेखि पुल सञ्चालनमा ल्याउने योजना छ। धनुषा र सिराहा जिल्ला जोड्ने उक्त पुल निर्माणका लागि २०६८ सालमा पप्पु जेभी लुम्बिनी काठमाडौँसँग सम्झौता भएको
२९ असोज, लन्डन । नेपालका अन्य प्रदेशको तुलनामा स्वास्थ्य क्षेत्रमा पछाडी परेको मधेश प्रदेशमा स्वास्थ्य सेवा कसरी सुधार गर्न सकिन्छ भन्ने लगायतका विषयमा छलफल गर्न मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिने भएको छ । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपालीमूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य
पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले रु १४ लाख २५ हजार ५०० बराबरको अवैध सामानहरू बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–२५, खल्वास्थित सशस्त्र प्रहरी बल नेपाल नेपाल बिओपी ड्राइपोर्ट, पर्साबाट खटिएको
धनुषा। सखुवाको मवेसी (खसीबोका) हाटबजार तीन दिन सञ्चालन हुने भएको छ। दसैँमा खसीबोकाको खरिदबिक्री बढेपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ मा हाटबजारको समय बढेको हो। बजार व्यवस्थापन समितिका अनुसार दसैँका अवसरमा खसीबोका खरिद गर्ने उपभोक्ता तथा बिक्रीका लागि
रौतहट।चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो। बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको मृत्यु भएको प्रहरीले
रौतहट। चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो। बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट
लहान। सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध गाँजा मुद्दाका फरार प्रतिवादी सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ४७ वर्षिय मोहम्द साबीर अलीलाई बुबार विहान पक्राउ गरेको हो। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का
२८ असोज, काठमाडौं । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ । पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा
Saptari, October 14 Sabir Hussain, chair of the Rastriya Swatantra Party (RSP) in Surunga Municipality, Saptari, has been arrested in connection with a drug case. Hussain was arrested by a team from the Area Police Office in Lahan at the party office in Kadamaha Bazaar, Ward 4 of Surunga Municipality. DSP Ramesh Bahadur Pal, information
जनकपुरधाम । जनकपुरधामस्थित बाह्रबिघा मैदानभित्र सर्वसाधारण हिँड्ने बाटोनै अवरुद्ध गरी दसैँलाई लक्षित गरी रोटेपिङ, झुलुवा लगायतका मनोरञ्जनका साधन जडान गरिएपछि पैदल यात्रीले सास्ती खेप्नु परिरहेको छ । मैदानभित्र उत्तरदेखि दक्षिणतर्फ आवतजावत गर्न प्रयोग हुँदै आएको बाटो
२८ असोज, सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले
धनुषा । दसैँको आगमनसँगै जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरहरू आकर्षक रूपमा सिँगारिएका छन्। यतिबेला जनकपुर दुलहीझैँ सिँगारिएको छ। चोक–चोकमा सजाइएका पण्डाल, रङ्गीबिरङ्गी बत्ती र सांस्कृतिक कार्यक्रमले सहरमा दसैँको रौनक बढाएको छ। मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना र दर्शनका
काठमाडौँ । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ घर भएका २० वर्षीय राजु यादव उर्फ क्रिमिनल छन् । यादवले समाजमा हिंसा
दसैंको रौनक भित्रिसकेको छ । घरघरमा जमरा उम्रिरहेका छन् । कतै बिहानै दुर्गा भवानीको आराधना भइरहेको छ । कतै मन्दिरमा घण्टी बजिरहेको छ । त कतै दुर्गापूजाका लागि पण्डाल सजाइँदै छन् । गाउँदेखि सहरसम्म चाडपर्वको उमङ्ग छ । नेपालमा दसैंको सांस्कृतिक रूप विविध छ । पहाडमा घरघरमा जमरा राख्ने, दुर्गाभवानीको पूजा गर्ने, मान्यजनबाट टीका र
Janakpurdham, October 14 A committee has been formed to investigate the death of Mahesh Yadav, who was bitten by a snake. The Ministry of Health and Population of Madhesh Province has formed a five-member investigation committee led by Dr Bipin Jha. The committee comprises Santosh Thakur of the Ministry of Health and Population as member-secretary,