पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास मगनी मरिक २९ असोजमा सार्वजनिक भएको छ। मधेसको सीमान्तकृत डोम समुदायकी पात्रलाई केन्द्रमा राखेर लेखिएको उपन्यासमा जातीय विभेद, सामाजिक बहिष्करण र राज्य तथा प्रशासनसँग जुध्नुपर्दाका उल्झन समेटिएका छन्। कान्तिपुर दैनिकको अनलाइन संस्करण इकान्तिपुरका सम्पादक सापकोटाका जीवन कतिपय निबन्धसंग्रह, कहर गैरआख्यान र दुःखदेखि दुःखसम्म अनुसन्धानमूलक कृति प्रकाशित छन्…
३१ असोज, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सीमा पुरानो रिसइबीका कारण भएको कुटपिटमा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असोज ३० गते राति करिब ११ः५५ बजे खोक्सीमा पुरानो रिसइबीका कारण स्थानीयबीच कुटपिट भएको थियो। कुटपिटबाट स्थानीय ४५ वर्षीय सुरेन्द्र
धनुषा । बडादसैँको सातौँ दिन अर्थात महासप्तमीका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । ऐतिहासिक राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टुकडीले सलामी
धनुषा । धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरेर जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका समयमा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र
जनकपुरधाम । बडादसैँ नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । तर, ज्याला–मजदुरी गरेर जीविका चलाउने र न्यून आम्दानी भएका परिवारका लागि दसैँको खुसीभन्दा दैनिक छाक टार्ने चिन्ता ठुलो बनेको छ । खाद्यान्न, खानेतेल, लत्ताकपडा र
जनकपुरधाम । सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार संकटमा परेको छ । सरकार गठनका बेला भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि
३१ असोज, सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुधार गरी नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि साँघुरो ठाउँ, गर्मी, पानी चुहिने र सरसफाइको समस्याबाट गुज्रिरहेको कक्ष व्यवस्थित बनेपछि बिरामी र स्वास्थ्यकर्मीलाई सहज भएको छ। अस्पतालले एक बिरामीकै हातबाट रिबन काटेर सुधार गरिएको इमर्जेन्सी कक्षको उद्घाटन गरेको हो।
While other NPL franchises lean on AI-generated content, Janakpur Bolts’ jersey reveal puts human creativity, the team’s troubled past and its determination to rebuild at the centre.
सप्तरी। हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको
३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा परेर कार चालक महोत्तरी गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय
जनकपुर। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले प्रदेश महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पेस गरेका छन्। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट सम्पादन भएका कामको विवरण समावेश छ।
काठमाडौँ । मधेसबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक संघीय सांसदले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको टिकट सोल्ड आउट (बिक्री भइसकेको) भएको गम्भीर आरोप लगाए । अनौपचारिक भेटघाटको क्रममा ती सांसदले अग्रिम टिकट ‘सोल्ड
३० असोज, सिरहा । सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ल सम्मानित भएका छन् । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा उनलाई ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ का रूपमा सम्मान गरिएको हो । लागूऔषध तस्करीको सञ्जाल पहिचान, जोखिमपूर्ण परिस्थितिको नेतृत्व र प्रभावकारी अनुसन्धानमार्फत महत्वपूर्ण सफलता हासिल गरेको भन्दै उनलाई सम्मान गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित
काठमाडौँ। सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित संग्रामपुर पुलमा भारतीय नम्बर प्लेटको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको छ। हुलाकी सडक खण्डमा बिआर–०६–बिएक्स–०४३५ नम्बरको कार दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको
जनकपुरधाम। नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि प्रदेशको राजनीति नयाँ मोडमा पुगेको छ। सरकार गठनका बेला भएका सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। यससँगै सरकारको निरन्तरता र नयाँ सत्ता समीकरणबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन दिए…
३० असोज, जनकपुरधाम । नेपाल प्रहरीको ७१ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारी सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेश प्रदेश प्रहरी अन्तर्गतको ‘सर्वोत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषा, शान्ति सुरक्षा
काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत पर्साको वीरगञ्जस्थित मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक विस्तार प्रक्रिया अघि बढेको छ। करिब ८ किलोमिटर सडकको सीमा क्षेत्र खाली गराउने काम सम्पन्न भएसँगै पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यका लागि दुई प्याकेजमा
The party withdrew its support, accusing the Nepali Congress-led coalition of failing to implement a 15-point agreement, leaving the government in a minority.