५ कात्तिक, काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको यस केन्द्रले सम्भावित साइबर क्षति हुन नदिन सावधानीस्वरूप यस्तो कदम चालिएको स्पष्ट पारेको छ। केन्द्रले बिहीबार जारी गरेको जरुरी सुरक्षा सूचनाअनुसार
एउटा रहस्यमय जीवले कोरियाली सहरमा आक्रमण गरेपछि प्रहरी प्रमुख, उनका सहायक र एक सिकारी स्थानीय बासिन्दाको सुरक्षा गर्न संघर्ष गर्छन् । तर, उनीहरूले उक्त खतराको सम्बन्ध पृथ्वीबाहिरको द्वन्द्वसँग रहेको थाहा पाएपछि उनीहरूको संघर्षले अप्रत्याशित मोड लिन्छ । ‘होप’ एउटा यस्तो कोरियाली फिल्म हो, जसको सुरुवात मरेको साँढेबाट हुन्छ र केही समयमै कोरियाको एउटा सानो सहर
As families celebrate at home, the activist continues her protest at Maitighar Mandala, highlighting discrimination faced by Dalits in finding rented accommodation.
फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ का लागि ‘एडिट्स प्लस’ नामक नयाँ पेड सब्स्क्रिप्सन प्याकेज ल्याउने तयारी गरेको छ।यस सब्स्क्रिप्सनमार्फत प्रयोगकर्ताहरूले थप क्लाउड स्टोरेजका साथै जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) औजारहरूको अझ धेरै प्रयोग गर्न पाउनेछन्। मेटाले गत महिना आफ्ना विभिन्न थप सेवाहरू (एड–अन सर्भिसेज) विस्तार गर्ने क्रममा यो सब्स्क्रिप्सनको सङ्…
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी…
५ कात्तिक, सुर्खेत । भारी तथा असामयिक हिमपातका कारण अवरुद्ध डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा स्थानीयले आफ्नै खर्चमा हिउँ पन्छाउन थालेका छन्। सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएपछि स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर परिचालन गरेका हुन्। समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा रहेको
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक पहिचान बोकेको कार्यक्रमका रूपमा व्याख्या
अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने
जनकपुरधाम । सिरहामा चोरीका तीनवटा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ गुलरिया निवासी २५ वर्षीय रिशी कुमार यादव रहेका छन् । प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर
काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन
अर्घाखाँची । सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि
गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा आवश्यक कानुन र प्रविधि तयार भए यसै वर्षको अन्त्य वा आगामी वर्षको आरम्भतिर हुने ठानिएको स्थानीय तह निर्वाचनमा परीक्षणका लागि निश्चित स्थानहरूबाट मतदानको व्यवस्था गर्न सकिने उल्लेख छ।
यसपटक खुलेको मौसमले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ। रिङरोडमा गुडिरहेका सवारीसाधन र अग्ला भवनका पृष्ठभूमिमा टल्किएका हिमालले उपत्यकाको प्राकृतिक सुन्दरता झल्काउँछन्।
Repair work is underway on the trail to Chum Valley in northern Gorkha, which was blocked by landslides and floods. Work is progressing so that the trail can reopen within a few days. Movement to and from Chumchet and Chhekampar has come to a halt after the cantilever bridge at Sardibhir in Chumnubri Rural Municipality-6
जोहानेसबर्ग।दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन्। प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन्। अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका छन्। राजधानी प्रिटोरियाको पूर्वी क्षेत्रमा ४०८ जना बिरामी परेपछि धाराको पानी प्रयोग नगर्न चेतावनी जारी गरिएको थियो। पानी प्रशोधन केन्द्रमा करिब तीन सातासम्म क्लोरिन प्रयोग नगरिँदा पानी