उनले १७ वर्ष सहकारीको अध्यक्ष भएर काम गरे, अहिले पनि सामाजिक काममा सक्रिय छन्। तर देश बनाउने जिम्मेवारीमा रहेका नेताहरूप्रति भने उनको भरोसा छैन। उनलाई किन लाग्छ, अहिलेका नेताहरू आफ्नै लागि मात्रै नेता बनेका हुन्?
चाडपर्वको मौसम चलिरहेको छ । चारैतिर रौनक छ । चलचित्रघरमा ठूला स्टारका फिल्महरू रिलिज हुने क्रममा छन् । ओटीटीको माहोल पनि उत्तिकै रमाइलो छ । यस सप्ताहान्त दर्शकले विभिन्न फिल्म तथा वेब सिरिजमार्फत भरपूर मनोरञ्जन लिन पाउनेछन् । आउनुहोस्, यस सप्ताहान्त ओटीटीमा हेर्न सकिने फिल्म तथा सिरिजबारे जानौँ । गजब रात मनोज बाजपेयी र नुसरत
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । दसैँ र तिहारको बिचमा आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म
काठमाडौं। सशस्त्र प्रहरी बलले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहित मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा बुधबार सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–४ स्थित नहर चोकबाट लागूऔषध बरामद भएको हो । प्र.१ ०२–०४७ प १४७२ नं. को मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा लागूऔषध भेटिएको हो । नेपाल प्रहरीसहित संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा स्थानीय व्यक्तिहरूले फेला
बाँके। बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ। गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र
काठमाडौं । विश्वभर लाखौँ वेबसाइटहरू सञ्चालन गर्न प्रयोग हुने ‘ओपन–सोर्स’ प्रोग्रामिङ भाषा ‘पीएचपी’मा दुईवटा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि विश्वभरका सरकारी तथा निजी वेबसाइटहरू उच्च जोखिममा परेका छन् । डेभलपरहरूले बुधबार दिउँसो उक्त सुरक्षा कमजोरी समाधान गर्ने
काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना यात्रु लाभान्वित भएका छन्। कात्तिक ३ र ४ गते सञ्चालन गरिएको उक्त सेवाबाट ६६९ पुरुष र ७३७ महिलाले यातायात सुविधा लिएका हुन्। नेपाल प्रहरीको सार्वजनिक विवरणअनुसार कात्तिक ३ गते तीनवटा बसमार्फत एक सिफ्टमा सेवा प्रदान गरिएको थियो। उक्त दिन २३६
५ कात्तिक, तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौंबीच ठेक्का सम्झौता भइसकेको छ । सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको
म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा असोज १ गते बिहान ५ः५० बजेदेखि सडक प्रभावित भएको हो ।
Nepal has made an emergency appeal to the UN’s loss-and-damage fund, which has yet to disburse any money. Meanwhile, families wait for relief, and the country takes on more loans to rebuild.
तनहुँ। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ। यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ। आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुंगे पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो। ठेक्का सम्झौताको रकम करबाहेक रु
५ कात्तिक, दाङ । तीन वर्षअघि दाङकी ४५ वर्षीया गीतले लुम्बिनी प्रदेश सरकारले द्वन्द्वपीडितलाई नि:शुल्क उपचार गराइरहेका खबर सुनिन् । द्वन्द्वमा पीडा खेपेकी उनलाई लाग्यो, ढिलै भए पनि सरकारले केही त गर्ने भएछ । जसै उनी जिल्ला प्रशासनमा पीडित भएको सिफारिस लिन पुगिन्, कर्मचारीले द्वन्द्वपीडित हुनुको अधिकारिकता मागे । तब उनी झसंग भइन् । किनभने
काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले नर्वेली क्लब भाइकिङलाई ३-१ गोलले पराजित गरेको छ। यो जितसँगै इङ्लिस क्लब एस्टन भिल्ला च्याम्पियन्स लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको २३ औं मिनेटमा रस बार्कलेले गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३७ औं मिनेटमा एमिलियानो बुएन्डियाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर
विराटनगर । विराटनगरस्थित कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यकक्ष । टेबलमा फाइलहरू छन्, ढोकामा आगन्तुकहरू फाट्टफुट्ट आउँछन् । आउनेहरूमध्ये कसैले बधाईका खादा लगाइदिन्छन्, कसैले आफ्नो गाउँको बाटो, पुल वा योजना पारिदिन मागपत्र बोकेका छन्
अधिकारीहरूले भोटेकोशी-त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको बताइरहँदा त्यसको उपयोग र वास्तविक पीडितसम्म राहत पुगे-नपुगेको विषयमा चासो बढेको पाइएको छ।