काठमाडौँ। यतिबेला नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को खैरो सूचीमा छ । सम्पत्ति शुद्धीकरण निवारणको सन्दर्भमा अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै अहिले नेपाललाई खैरो सूचीमा राखिएको हो। योसँगै नेपालसँगको कारोबार गर्दा
काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक
५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा एक महिनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको असोज महिनाको तथ्याङ्कअनुसार जिल्लामा एक महिनामै विभिन्न प्रकृतिका १०० वटा अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सार्वजनिक गरेको मासिक प्रगति विवरणका अनुसार असोज महिनामा आत्महत्याका १७,
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि
काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४
साइबेरियाको प्रसिद्ध गुफामा भेटिएका हड्डीको डिएनए परीक्षण गर्दा वैज्ञानिकहरूले एउटा छुट्टै प्रजातिको अस्तित्व पुष्टि गरेका छन्। आधुनिक चौंरीसँग यसको पुर्ख्यौली सम्बन्ध कम्तिमा चार लाख वर्षअघि छुट्टिएको थियो।
बुटवल। नवलपरासीको बर्दघाट नगरपालिका कार्यालयमा हलुका सवारी चालकको रूपमा कार्यरत छन् दुर्गा लामिछाने । सोही पालिकाका स्थायी बसोबासी उनलाई नगरबासीले अर्कै रूपमा पनि चिन्छन्– सर्पको उद्धारकर्ता । बर्दघाट क्षेत्रमा घरभित्र वा करेसाबारीमा सर्प देखिए स्थानीयले सबैभन्दा
अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ ।
झापा। झापाको बिर्तामोड नगरपालिका–२, रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको छ। बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। उक्त ग्यारेज बिर्तामोड नगरपालिका–४ निवासी रबि राजवंशीले सञ्चालन गर्दै आएका थिए। आगलागीको सूचना
काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र
नुवाकोट । टिनले छाएको कोठाभित्र नाङ्सी तामाङले भुइँमा रातो माटो लिप्दैछिन् । माटो सुकेपछि उनी र उनका पति सिंहबीरले फेरि आफ्नो भन्न मिल्ने बासस्थान पाउनेछन् । भदौ १० मा रसुवाको खल्टेस्थित उनीहरूको बस्ती भोटेकोशी बाढीले बगाएको
५ कात्तिक, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले गोरखास्थित मनकामना मन्दिर र काली मन्दिरको भ्रमण गरेका छन् । मन्दिर भ्रमणका क्रममा उनले पूजा समितिका सदस्य तथा मन्दिरका पुजारीहरूसँग दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै अन्तरक्रिया गरेका थिए । सो क्रममा उनले नेपालको समृद्ध सांस्कृतिक तथा धार्मिक सम्पदाबारे थप जानकारी लिएका थिए । उनी
५ कात्तिक, काठमाडौं । अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परेका छन्। रामारोशन गाउँपालिका-५ घर भई वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र रोकाय मृत फेला परेका हुन् । उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिए । रोकाय एक वर्षदेखि सोही घरमा