प्रोल्युड ट्रेन स्टेसनमा एउटा छिप्पिएको रात, जसको दुर्भेद्य चरित्रलाई भत्काउन खोज्दै बत्तीका प्रकाशहरूले फैलाइरहेका छन् आफ्नो नीलो उज्ज्वलता । कडकडाइरहेछ चट्याङ, विरहव्यथा ओकलिरहेकी विधवाजस्तो सुसाइरहेछ हुरीबतास । ट्रेन पर्खिरहेछ अल इन्डिया रेडियोमा कार्यरत अमर, जो मुटु ठिहिर्याउने चिसोको प्रतिरोधमा सिगरेट बाल्न खोजिरहेको छ । ज्या! माचिस ल्याउनै पो बिर्सेछ । हावाले बेपर्वाह उडाउँदै गरेको आफ्नो
५ कात्तिक, खोटाङ । खोटाङमा विद्युत सर्ट भएर घर जल्दा १६ लाख ५५ हजार बराबरको धनमाल नष्ट भएको छ । कात्तिक ४ गते राति विद्युत सर्ट हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घुर्चुका कृष्णकुमार राईको टिनको छानो लगाइएको ढुंगामाटोको घर, मतान र बाख्रा खोर जलेको हो । आगलागीमा घर, मतान र बाख्राको खोरसहित नगद २० हजार,
काठमाडौं।विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैं मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैं मनाइएको छ । बुधबार बडादसैंको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो। त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज
काठमाडौँ। नेपालकै पहिलो दृष्टिविहीन अधिवक्ता डा. लक्ष्मण प्रसाद ज्ञवालीले बार काउन्सिलबाट पास भएर प्रमाणपत्र पाउन जति चुनौती सामना गरे, त्योभन्दा बढी चुनौती न्यायालयमा जाँदा झेल्नु पर्यो । वकिल बनेर बहस गर्ने ज्ञवालीको सपना बारको लाइसेन्स प्राप्त
The airport attack came hours after falling debris from a drone intercepted by Saudi air defences near a processing facility at Aramco’s Shaybah oil field killed a Nepali and a Filipino worker and injured two others.
तनहुँ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएकाे छ । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा
५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष समेत रहेका सांसद झी सुनले नेपाली संस्कृति र परम्पराप्रति सम्मान प्रकट गर्दै नेपाली समुदायसँग हर्षोल्लासका साथ दशैं पर्व मनाएका हुन् । आश्रमका योगी आचार्य राजन शर्माले
५ कात्तिक, गोरखा । पहिरो र बाढीका कारण अवरुद्ध उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग मर्मतको काम भइरहेको छ । केही दिनमै पदमार्ग खुलाउने गरि काम अघि बढाइएको छ । चुमनुव्री गाउँपालिका–६ स्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगाएसँगै चुम्चेत र छेकम्पार आउजाउ ठप्प छ । सोही ठाउँमा काठे पुल राखेर पदमार्ग संचालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष
लमजुङ। दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो। बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो। आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे। विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दसैँ मनाउन उत्साहित हुन्थे। घरआँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक छाउँथ्यो। अहिले समय फेरिएको छ। दसैँ अझै आउँछ,
काठमाडौँ। नेपालका उत्पादनमूलक उद्योग सञ्चालन क्षमताभन्दा निकै कम रहेको र यो घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सम्बन्धी अध्ययनको तथ्यांकले यस्तो अवस्था देखाएको हो । आर्थिक वर्ष २०८२/८३ को
द टाइम्स अफ इन्डियाका अनुसार टाइगर श्राफसँग सम्बन्धित गोलीकाण्डपछि सलमानको बान्द्रास्थित निवास वरपर सुरक्षा व्यवस्था थप मजबुत बनाइएको हो। त्यस्तै, अक्षय कुमारको जुहुस्थित घरमा पनि सुरक्षा सावधानी बढाइएको छ।
काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ। सो सम्मेलनलाई पूर्व राष्ट्रपति भण्डारीले विशिष्ट
५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो । अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएपछि शिशुलाई डेंगु पूष्टि भएको थियो । त्यसमाथि श्वासप्रश्वासको समस्या थपिएपछि शिशुको ज्यान
५ कात्तिक, धनकुटा । यतिबेला मुलुकभर दशैंको रौनक छ । हिन्दु धर्मावलम्बीहरू दशैं मनाउन व्यस्त छन् । तर, धनकुटामा मुख्य रूपमा बसोबास गर्ने आठपहरिया समुदायका लागि दशैंको विशेष सांस्कृतिक महत्व छैन । आफ्नै मौलिक भाषा, संस्कृति र परम्परा रहेको यो समुदायले दशैंको सट्टा आफ्नै चाडपर्वलाई प्राथमिकता दिँदै आएको छ । राणाकालमा शासकले दशैं मनाउन दिएको
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल सरकारका प्रणाली तथा सरकारी वेबसाइटहरूमा साइबर सुरक्षासम्बन्धी अपडेट भइरहेकाले सरकारी सर्भरहरूमा प्राविधिक अवरोध उत्पन्न भएको हुँदा
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो । यो जोखिम कम गर्न केन्द्रले वेबसाइट